मेरोजिल्ला का सुभचिन्तक हरु अब फेसबुक मा


धेरै अगाडि देखी पनि एउटा ब्लग साईट बनाउने विचारमा थिए
त्यसै क्रममा मैले योसाईट बनाएको हो , हुन मलाई यो ब्लग
साईट बनाउने बारे केही आईडिया छैन तै पनिमैले कोशीस गरेको
छु यो साईटलाई सके सम्म मनोरन्जनात्मक बनाउने बिचार
गरेको छु यो साईट भिजिट गर्ने साथी भाईलाई सके सम्म बोर
नलागोस अथवा कसैलाई बोरलागेको भने यो एउटा राम्रो साथ
बनोस यो कुरामा मैले बिशेष ध्यान दिने कोशीस गरेकोछु
यसमा मलाई तपाईंहरुको सल्लाह अनी सुझाबको आवस्यक्ता छ
,के कस्तो सामाग्री राखे अझै राम्रो हुने थियो वा के गर्दा यसलाई
अझै रमाइलो अनि मनोरन्जनात्मक बनाउन सकिन्छ ?
मलाई विश्वाश छ तपाईंहरुले अवस्य पनि मलाई सुझाब दिनु हुनेछ ।
बिजय शर्मा दर्पण (बिजय बाबु आचार्य)
शिवालय ५ कुश्मा पर्बत
हाल अल्डरसट बेलायत
इमेल : bijaya.sharma70@gmail.com
फोन नम्बर :0044 7817410555

KUSHMA PARBAT PHOTOS

gham jasto chamkilo

GHARKO YAD AAYO NI

KUSHMA KO PARI

naina resham

MALAI YO JINDAGILE

WANNA MORE VIDEOS SEARCH IN YOUTUBE BY TYPING BJ SHARMA DARPAN

No posts.
No posts.